सुन र चाँदीको मूल्य बढ्यो, आज कति छ बजार भाउ ?

काठमाडौं: सोमबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

Dengue

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ११ हजार ९ सय, तेजावी सुन एक लाख ११ हजार ३५० रुपैयाँ र चाँदीको मूल्य १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार