धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ

धनगढीः धनगढीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१० का २३ वर्षीय युवक उमेश चौधरी एक ग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

dashain shuvakamana
Discovery School

मंगलबार बिहान धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागुऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार