डडेल्धुरा मेडिकल कलेजका लागि १७ जनालाई रोजगारीको अवसर

डडेल्धुरा: सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायले डडेल्धुरा मेडिकल कलेजका लागि शैक्षिक पदमा करारमा पदपूर्ती गर्ने भएको छ।

मेडिकल कलेजका लागि सहप्राध्यापक देखि उपप्राध्यापक नियुक्तिको सूचना निकालेको हो।

सार्वजनिक सूचना अनुसार १५ दिनभित्र आवेदन दिन सकिनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार