कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ

धनगढीः कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्।

जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका हुन्।

पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन्। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार