रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक बालकको मृत्यु

धनगढी। कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक बालकको मृत्यु भएको छ।

कैलालीको पुर्बी क्षेत्रमा निर्माणाधिन रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर लम्कीचुहा(६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको मंगलबार दिउँसो साढे २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Seti Hospital

डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार