सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार र तेजावी सुनको मूल्य १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार २०० र तेजावी सुनको मूल्य १ लाख ८ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

Dengue

सोमबार चाँदीको मूल्य भने आइतबारकै कायम गरिएको छ । जसअनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ४१५ रुपैयाँ तोकिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार