सुन र चाँदीको मूल्य घट्यो

काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य २ सय र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ ।

महासंघको अनुसार सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार १ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ६ सय र चाँदीको मूल्य १ हजार ४२० रुपैयाँ तोकिएको छ ।

Dengue

आइतबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ९ हजार ३ सय, तेजावी सुनको मूल्य १ लाख ८ हजार ८ सय र चाँदीको मूल्य १ हजार ४४० रुपैयाँ तोकिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार