सुदुरपश्चिममा थप २२ जनामा कोरोना पुष्टि

धनगढीः सुदुरपश्चिम प्रदेशमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार ३५१ जनाको एन्टिजेन विधिबाट गरिएको स्वास्थ्य परिक्षणमा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकोमा १५ जना कैलालीका, ६ जना कञ्चनपुर र एक जना बैतडी जिल्लाका रहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार