हाेटेल चलाएर बसेकी महिलाको हातखुट्टा बाँधिएको अवस्थामा शव भेटियो

गुल्मी – गुल्मीमा गएराति एक महिलाको हत्या भएको छ । मुसिकोट नगरपालिका –७ कि ५७ वर्षीया गङ्गादेवी शेरचनको शव घर भित्रै हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख गुल्मीका एसपी अर्जुन रानाभाटले ती महिलाको शव हातखुट्टा बाँधेको अवस्थामा भेटिएको जानकारी आएपछि आफूहरु त्यसतर्फ जान लागेको जानकारी दिए । घटना स्थलमा पुगेर थप अनुसन्धानपछि मात्र मृत्युको कारण पुष्टि गर्ने प्रहरीको भनाइ छ ।

Seti Hospital

वडाध्यक्ष हरिहर सापकोटाका अनुसार मृत्यु भएकी महिलाको विवाह भएको छैन। होटेल चलाएर एक्लै बस्थिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार