सुनको भाउ आज तोलामा चार सय रुपैयाँले घट्यो

काठमाडाैँ – सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीको १० रुपैयाँले घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजो तोलामा सात सय रुपैयाँले घटेको सुन एक लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Dengue

यस्तै, चाँदी आज तोलामा एक हजार ३ सय ७० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । चाँदी हिजो तोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार