डेंगु सङ्क्रमितको सङ्ख्या ३१ हजार नाघ्यो, ४१ जनाले ज्यान गुमाए

काठमाडौँ – देशभर डेंगु रोगबाट सङ्क्रमितको सङ्ख्या ३१ हजार १ सय ३ पुगेको छ । गत साउनदेखि सुरु भएको डेंगु रोगको सङ्क्रमण ७६ जिल्लामा फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार डेंगु रोगका कारण ४१ जनाले ज्यान गुमाइसकेका छन् । मन्त्रालयले डेंगुको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार