लागूऔषधसहित गोदावरीबाट २ जना प्रक्राउ

धनगढी : कैलालीको गोदावरीबाट लागूऔषधसहित २ जना प्रक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बदनाम गल्लीबाट सोही ठाउँका २१ वर्षीय अमित शाकी र २५ वर्षीय बिरेन्द्र साउँदलाई ३६ पिस स्पास्मो करिवन नामक लागूऔष ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार नियन्त्रणमा लिएको हो।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार