साताको पहिलो कारोबारमा १३ अंकले घट्यो नेप्से

काठमाडौं : साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार ओरालो लागेको छ ।

नेप्से १३ अंकले घट्दा परिसुचक २६६७ अंकमा पुगेर रोकिएको छ । यसदिन १ करोड ५२ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोडको कारोबार भयो ।

आज कारोबारमा आएका १८१ कम्पनीको सेयर ओरालो लाग्दा ५५ कम्पनीको सेयर बढेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार