एनपीएलको टिकटिङ पार्टनरको रुपमा खल्ती

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को टिकटिङ पार्टनरको रुपमा खल्ती हुने भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) र खल्तीबीच पार्टनसिपको लागि बुधबार सम्झौता भएको हो। क्यानका तर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्तक्षर गरे। 

Galaxy

एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ। आगामी मसिंर १५ गतेदेखि हुने एनपीएलका सबै खेल काठमाडौँस्तिथित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

पहिला संस्करणको एनपीएलमा कूल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार