सुनको मूल्य प्रतितोला पाँचसय रुपैयाँले घट्यो !

काठमाडौं : नेपाली बजारमा आज सुनको भाउ घटेको छ। पछिल्लो समय सुनको भाउ घट्ने बढ्ने क्रम जारी छ।साताको पहिलो दिन आज सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ६६ हजारमा कारोबार भइरहेको छ। साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला एक लाख ६६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

Seti Hospital

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ।  चाँदी प्रतितोला एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार