त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण विमानमा बम राखेको हल्ला

काठमाडौँ : काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ । भारत नयाँ दिल्लीबाट आएको विमानमा बम राखिएको सूचना आएको हो ।

भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । स्रोतका अनुसार जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको जनाएको छ ।

dashain shuvakamana
Discovery School

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमाण्डमा सुरक्षा निकायले जहाजको अनुसन्धान सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिँदै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार