भारतबाट हामिले बढी भन्दा बढी लाभ लिन सक्छौ :मन्त्री खड्का

धनगढी : नेपाल भारत मैत्री सघं सुदुरपश्चिम प्रदेशको प्रथम साधारणसभा लाई सम्बोधन गर्दै सुदुरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री मेघराज खड्काले भारतबाट बढी भन्दा बढी लाभ लिन सकिने बताएका छन्।

उनले भनेका छन् हाम्रो मित्र देश भारतनै हो नेपाल देशका तिन क्षेत्र भारत सगैं जोडिएका छन् त्यसैले “समस्या धेरै छन्, सिमाका समस्या दुई देशका सरकारले समाधान गर्नुपर्छ, सामान्य त आइरहन्छन् ति आपसी रुपमा समाधान गर्नुपर्छ, यि बाहेक भारतबाट हामीले लाभ लिन सक्ने थुप्रै आधार पनि छन्।

dashain shuvakamana
Discovery School

नेपालीको लाभ लिन सक्ने सबैभन्दा नजिकको बजार भारतनै रहेको हुदा हामीले उत्पादन गरेको बिभिन्न जडिबुटी भारत निर्यात गर्ने र भारतका पर्यटक नेपाल तान्ने वातावरण बनाउनुपर्छ मन्त्री खड्काले भने “हामी नेपाली उत्पादन भारत निर्यात र भारतिय पर्यटक नेपाल तान्ने वातावरण जबसम्म बनाउन सक्दैनौँ तबसम्म आर्थिक सकंटबाट मुक्त हुन सक्दैनौँ,। त्यसकारण सरकारले नेपालका पर्यटकिय क्षेत्रसम्मका भौतिक पुर्वाधार बिकासमा ध्यान दिनुपर्छ र तपाइ जस्तै निजि सघं संस्थाहरुले यहाँको उत्पादन भारत निर्यात गर्ने र भारतका पर्यटक नेपाल तान्नेमा सहयोग गर्नुपर्छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार