राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा महर्जन नियुक्त

काठमाडौँ : नेपाली राष्ट्रिय फुटसल टोलीको प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबार महर्जनलाई फुटसल टोलीको प्रशिक्षकमा नियुक्त गरेको हो ।

एन्फाले महर्जनसँगै सुमितकुमार आलेलाई सहायक प्रशिक्षक तथा राज महर्जनलाई व्यवस्थापकको जिम्मेवारी दिएको छ । आले र महर्जनलाई पनि बिहीबार नै नियुक्ति पत्र प्रदान गरिएको छ । 

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार