नेप्से परिसूचक सामान्य अंकले बढ्यो !

काठमाडौँ : बुधबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यो सेसनमा नेप्से परिसूचक ५.१२ अंकले बढेर २७०४.७९ विन्दुमा पुगेको छ।

यो समयमा ४१ वटा स्क्रिप्सको ४ हजार ३९१ कित्ता सेयर २३ लाख ४१ हजार ८९४ रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१ अंकले बढ्दा ३ अर्ब माथिको सेयर कारोबार भएको थियो।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार