नेप्से परिसूचक दोहोरो अंकले घट्यो !

काठमाडौं : लगातार दुई दिनसम्म बढेको नेप्से परिसूचक मंगलबार भने दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक २७.२९ अंकले घटेर २६६३.३२ अंकमा अडिएको छ। 

यसदिन ३०० कम्पनीको एक करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजार २४४ रुपैयाँमा कारोबार भयो। 

dashain shuvakamana
Discovery School

आज म्याचुअल फन्डबाहेक सबै समूहका उपसूचक घटेको छ। बजार दोहोरो अंकले घटे पनि मिड सोलु हाइड्रोको सेयरमा सकरात्मक सर्किट लागेको छ। 

कारोबार रकमका आधारमा एनएलजी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। यस कम्पनीको २७ करोड १७ लाख बराबरको सेयर कारोबार भयो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार