महिला साफको बन्द प्रशिक्षणमा ४० खेलाडी

काठमाडौँ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरेको छ ।

घरेलु मैदान दशरथ रङ्गशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक राजेन्द्र तामाङले प्रारम्भिक टोली तय गर्नुभएको हो । टोलीमा पर्ने खेलाडीमा हाल जारी रहेको एन्फा महिला लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी छन् ।

साविक उपविजेता नेपाल च्याम्पियनसिपको समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा श्रीलङ्का, माल्दिभ्स र भुटान रहेको छ । समूह ‘बी’ मा साविक विजेता बङ्गलादेश, भारत र पाकिस्तान रहेका छन् । 

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार