एन्फा महिला लिग फुटबलमा स्याङ्जा र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदै

काठमाडौँ : एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरू हुनेछ ।

वालिङ नगरपालिका ४ खेलमा ६ अङ्कसहित तालिकाको पाचौँ स्थानमा र समान खेल खेलेको सुदूरपश्चिम प्रदेश अङ्कविहीन छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजना भइरहेको लिगमा १० टोली सहभागी छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार