एशियाली क्रिकेट परिषद्ले १९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना

धनगढी : एशियाली क्रिकेट परिषद् (एसीसी) ले १९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना गर्ने भएको छ।

मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसीको कार्यकारी बोर्डको बैठकले एशिया कप गर्ने निर्णय गरेको हो। एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महिला टी ट्वान्टी एशिया कप गर्ने निर्णय गरेको एसीसीले जनाएको छ।

Galaxy

आफ्नो इतिहासमा पहिलो पटक एसीसीले युवा महिला क्रिकेटरहरूको लागि यो प्रतियोगिता अघि सारेको छ। जसले लैङ्गिक समानतालाई बढवा दिन सहयोग गर्ने एसीसीको विज्ञप्तीमा उल्लेख छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार