गीताज्ञान अभियानको कैलाली जिल्ला संयोजन समिति घोषणा

अनिता धामी

धनगढी : गीता ज्ञान अभियानको कैलाली जिल्ला संयोजन समिति घोषणा भएको छ।

शनिबार धनगढीको एल.एल चोक स्थित कृष्णमन्दिरमा आयोजित एक कार्यक्रम बिच कैलाली संयोजन समिति घोषणा गरिएको हो ।गीता ज्ञान अभियानको कार्यक्रमको सभापतित्व वेद प्रसाद चुवाइले गरेका थिए ।

Seti Hospital

कैलाली जिल्ला संयोजन समितिको संयोजकमा तेज जंग मल्ल , सह संयोजक रुद्र प्रसाद पन्त,हमेन्त बोगटी ,लोक राज जोशी ,दिक्षा भट्ट र सल्लाहकार समितिमा डा. मुक्तीकान्त पन्त ,रघुविर भट्ट, भेष राज जोशी , वेद प्रसाद जुवाइ र चयन भएका छन्।

यस अभियानले सनातन वैदिक ज्ञानको सार रहेको गीता ज्ञानलाई विविध कार्यक्रममार्फत प्रवर्द्धन गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार