सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घट्यो !

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ६०० रुपैयाँले घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

Galaxy

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १७ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय १० रुपैयाँ रहेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार