धनगढी : सुदूरपश्चिमका तीन सहित २० कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले २० ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।
प्रतिक्रिया दिनुहोस्