प्रतितोला २३ सय रुपैयाँले घट्यो सुनको मुल्य

काठमाडौं : नेपाली बजारमा सुनको मुल्य आज प्रतितोला २३ सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला १ लाख ५० हजार रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मुल्य मंगलबार प्रतितोला २ हजार ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, मंगलबार चाँदी १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य सोमबार चाँदी १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार