एमालेबाट लाग्यो मन्त्रीको नाम टुङ्गो

धनगढी : सुदूरपश्चिम प्रदेशमा तीन मन्त्रालय पाएको नेकपा (एमाले) ले मन्त्रीको नाम टुङ्गो लगाएको छ । सो पार्टीको संसदीय दलको बैठकले सुरेन्द्र पाल, वीरबहादुर थापा, हीरा सार्कीलाई मन्त्री र निर्मला साउदलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो । 

थापाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, थापालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउने एमालेले निर्णय गरेको छ । यसैगरी, साउँदलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनाउने निर्णय गरिएको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार