सिटी होटलमा आगलागी

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको एअरपोर्ट गोल्डेन गेटसँगैकै सिटी होटलमा आगो लागेको छ । होटलको स्टोर रुममा लागेको आगो विभिन्न प्रयासमा नियन्त्रणमा लिइएको हो । 

नेपाल आयल निगम, विमानस्थल र काठमाडौँ महानगरपालिकाको दमकल आएर निभाइएको हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार