सौर्य एयरलाइन्सको जहाज दुर्घटना : १५ जनाको घटनास्थलमै निधन

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १५ जनाको निधन भएको छ । नेपाल प्रहरीका अनुसार १५ जनाको शव निकालिएको हो ।

जहाजमा पाइलट सहित १९ जना सवार थिए । पाइलट मनिष रत्न शाक्यलाई जीवितै उद्धार गरिएको छ । उनलाई तत्कालै केएमसी अस्पताल पुर्‍याइएको थियो । त्यस्तै उद्धार गरिएका चार जनालाई  शिक्षण अस्पताल लगिएको छ । 

Dengue

 शवलाई पनि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार