सुनको मूल्यमा फेरि कीर्तिमान,  प्रतितोला नौ सय रुपैयाँले वृद्धि

काठमाडौँ : सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले वृद्धि भएको छ । आजको वृद्धिपछि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । 

सोमबार प्रतितोला एक लाख ४६ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४७ हजार आठ सय निर्धारण भएको छ । 

Dengue

यस्तै, सोमबार प्रतितोला एक लाख ४६ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ४७ हजार एक सय निर्धारण भएको छ । 

त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ८५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ७५ निर्धारण भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार