गृह मन्त्रालयबाट यसरी बिदा भए रवि लामिछाने (तस्बिरहरू)

काठमाडौँ : कामचलाउ सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने गृह मन्त्रालयबाट बिदा भएका छन्।

आइतबार मन्त्रालयमा भएको एक कार्यक्रमबिच लामिछानेलाई बिदाइ गरिएको हो। उनको बिदाइमा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। 

Galaxy

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार