सशस्त्रले निकाल्यो सई बढुवाका लागि तयारी (सूचनासहित)

काठमाडौं : सशस्त्र प्रहरी बल हेडक्वार्टरले सशस्त्र रिक्त सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बढुवाको तयारी गरेको छ ।

सशस्त्रका अनुसार साधारण समूहको लेखा उपसमूहमा रिक्त रहेका सईका लागि बढुवाको सम्भाव्य रहेका प्रहरी सहायक निरीक्षक (असई) बाट ७ दिनभित्र मूल्यांकन फारम भरी बढुवा समितिमा पेश गर्न सूचित गरेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार