छाडा पशु संग ठोकिँएर घाइते बनेका भिम माया मेट्रो पुगेर अस्ताए !

धनगढीः धनगढी–अत्तरिया छ लेन सडकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गोदावरी नगरपालिका–५ गेटामा माछापालनको गेट नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००८ प ३३३७ नम्बरको मोटरसाईकल छाडा गोरुसंग ठोक्किदा चालक धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ३५ वर्षीय भिमबहादुर पुनको गएराति मृत्यु भएको हो।

Dengue

मोटरसाईकल गोरुसंग ठोक्किदा पुन गम्भिर घाईते भएका थिए। उनको उपचारको क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गोरुपनि घटना स्थलमानै मरेको र सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार