१६औ राष्टिय उसुु च्याम्पियनमा बझाङका जनक स्वर्ण पदक

धनगढी : बझाङ उसुु क्वानका पुर्व राष्ट्रिय खेलाडी जनक क्षेत्रीले १६औ राष्टिय उसुु च्याम्पियन २०८१ मा स्वर्ण पदक प्राप्त गरेका छन ।

उनले असार १९ देखी २१ सम्म भएको उसुु प्रतियोगितामा नेपाली सेनाको तर्फबाट ५२ केजी तौल समुुहको खेलमा स्वर्ण पदक प्राप्त गरेका हुन ।

बझाङमा जन्मिएका जनक अब हुने अन्तर्राष्ट्रिय उसु खेलको लागी समेत छनोट हुने सम्भावना प्रवल रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार