प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासकाे मत लिने

काठमाण्डाै : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले विश्वासको मत लिने व्यवस्थाका लागि संसद् सचिवालयलाई पत्राचारसमेत गसिक्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

Dengue

गएको १७ गते एमाले र कांग्रेसका बीचमा नयाँ सरकार गठनका लागि सहमति भएको थियो । कांग्रेससँग सहमति गरेसँगै एमालेका सबै आठ जना मन्त्रीले राजीनामा दिइसकेका छन् । एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन आग्रह गरे पनि उहाँले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लाग्नुभएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार