वेबसाइटबाट रास्वपाले हटायो मुकुल ढकालको तस्बिर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बनमा परेका महामन्त्री डा.मुकुल ढकालको तस्बिर वेबसाइटबाट हटाइएको छ ।

पार्टीको केन्द्रीय समिति बैठकले ढकाललाई अनुशासन उल्लङ्घन गरेको आरोपमा ७ दिन निलम्बन गर्ने निर्णय गरेको थियो । अनुशासन आयोगले उनलाई ७ दिन म्याद दिएर स्पष्टीकरण समेत सोधेको छ । उक्त म्याद सकिएपछि मुलुकमाथि थप कारबाही गर्ने तयारी भएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार