विदेश जान नपाएपछि शंखमुलको पुलबाट हामफाल्ने प्रयास

काठमाडौँ : काठमाडौँ र ललितपुरको सीमामा पर्ने शंखमुलको पुलबाट हामफाल्न खोजेका एक युवालाई प्रहरीले उद्धार गरेको छ।  विदेश जान चक्कर विभिन्न कारणले सफल हुन नकसेपछि उनले पुलबाट हामफाल्ने प्रयास गरेको प्रहरीले जनाएको छ । 

कपडा खोजेर पुलबाट बागमती पुलमा हामफाल्न लागेका उनलाई बिहीबार ललितपुर प्रहरीले उद्धार गरेको हो । 

Dengue

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवकलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले  जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार