केपी ओलीले गगन थापाकाे हात समात्दा …

काठमाण्डाै : नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा पार्टी मुख्यालय सानेपामा अहिले तस्बिर प्रदर्शनी चलिरहेको छ ।

तस्बिर प्रदर्शनी अवलोकनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित शीर्ष दलका नेताहरू पुगेका छन् । कार्यक्रममा पुगेका प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गर्नुभएको छ । यस्तै केपी ओली र कांग्रेस महामन्त्री गगन थापाबीच कुराकानी भएकाे फाेटाे सामाजिक सञ्जालमा लाेकप्रिय बनेकाे छ 

Dengue

सत्ता गठबन्धन फेरबदल भइसकेको अवस्थामा तीन जना नेता सानेपामा पुग्दा तस्बिर खिच्ने र चासोको साथ नेताहरूको हाउभाउ हेर्नेहरूको भीड लागेको थियो । प्रदर्शनीमा एक सय ५१ वटा ऐतिहासिक महत्त्वका तस्बिरहरू रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार