यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैन : ओली

काठमाण्डाै : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको छ ।

साेमवार सङ्घीय संसद् भवनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै ओलीले यस्तो बताउनुभएको हो । तपाईँ प्रधानमन्त्री बन्दै हुनुहुन्छ रे, शपथ कहिले भन्ने सञ्चारकर्मीको जिज्ञासामा ओलीले भन्नुभयो, ‘यस वर्ष प्रधानमन्त्री  हुन्छु जस्तो त मलाई लाग्दैन ।’

Dengue

पछिल्लो समय एमाले र नेपाली कांग्रेसबीच सहकार्यका लागि नेताहरूबीच भेटवार्ता बाक्लो भइरहेको बेला एमाले अध्यक्ष ओलीले यस वर्ष आफू प्रधानमन्त्री बन्छु जस्तो नलागेको बताउनुभएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार