बझाङका सचिन धनगढीबाट सम्पर्क बिहीन

बझाङको तलकोट घर भई धनगढी बस्दै आएका २२ वर्षीय सचिन सिहं ६ दिनदेखि सम्पर्क विहीन भएका छन्।

धनगढीमा कोठा भाडा लिएर बस्दै आएका सचिन असार ८ गते धनगढीबाट आर्मीको दौड परीक्षा दिन अत्तरिया गएका थिए। उहाँ अत्तरिया गएको दिन देखि सम्पर्क बिहीन भएका हुन्।

Dengue

शुक्रबार देखि सम्पर्कमा पनि आउनु भएको छैन् मोवाइलमा फोन गर्दा स्विच अफ भनी रहेको छ सचिनकी श्रीमतीले बताए। खोजी कार्यमा सबैले सहयाेग गरी भेट्नेहरुले प्रहरी कार्यालयमा तथा ९८६५७९७६३२ मा सम्पर्क गरी दिन उनले आग्रह गरिन।

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार