कैलालीको धनगढीमा रुख ढलेर च्यापियो घरको छाना

धनगढी : कैलालीको धनगढीमा पिपलको रुख ढलेर घरको छाना च्यापिएको छ।

हिजो (बुधबार) राति आएको हावाहुरीका कारण धनगढी उपमहानगरपालिका–२ रुवस होटलपछाडी पिपलको रुख ढलेर एक जनाको घरको छाना च्यापिएको हो। राजु राठोरको घरमा पिपलको रुख ढलेर छाना च्यापिएको हो।

Dengue

घरको छानामा खसेको रुख हटाउने कार्यमा धनगढी उपमहानगरपालिकाभित्र कार्यरत नगर प्रहरीले सहयोग गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार