हेर्नुहोस् यस्तो छ तपाईको आजको राशिफल

काठमाडौं : आज २०८१ असार ५ गते बुधवारको तपाईको दिन यस्तो रहनेछ ।

मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो

Dengue

शेयर मार्केटबाट लाभ हुनेछ । यात्रा लाभदायक रहने छ । उपहार प्राप्ति हुनेछ । कुनै ठूलो समस्याको हल सहजै फेला पर्नेछ ।

वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो

विवादलाई नबढाउनु होला । फजूल खर्च हुनेछ । लेन–देनमा हतार नगर्नु होला ।

मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह

यात्रा लाभदायक रहने छ । रोकिएको धन प्राप्त हुनसक्छ । लाभमा वृद्धि हुनेछ ।

कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो

कुनै ठूलो काम गर्ने तीव्र इच्छा जागृत हुनेछ । आर्थिक उन्नतिको योजना बन्ने छ । प्रसन्नतामा वृद्धि हुनेछ ।

सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे

धार्मिक अनुष्ठानमा भाग लिने अवसर प्राप्त हुनेछ । तीर्थ यात्राको योजना बन्ने छ । शत्रुबाट सावधान रहनु होला ।

कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो

विवाद नबढाउनु होला । चोट तथा दुर्घटनाप्रति सावधानी आवश्यक छ । बनिसकेको काममा वाधा आउने छ ।

तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते

कानूनी वाधा हटेर लाभको स्थिति बन्ने छ । दाजु–भाइको सहयोग पाइने छ । चौतर्फी सफलता प्राप्त हुनेछ ।

वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू

उन्नतिका मार्ग प्रशस्त हुनेछन् । समयको अनुकूलताको लाभ लिनु होला । प्रसन्नता रहने छ ।

धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे

रचनात्मक कार्य सफल रहने छ । पार्टी अथवा पिकनिकको आनन्द प्राप्त हुनेछ । भाग्योन्नतिको प्रयास सफल रहने छ ।

मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी

कुनै ठूलो वाधा उत्पन्न हुनेछ । विवादलाई नबढाउनु होला । लाभको स्थिति बन्ने छ ।

कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा

लाभको अवसर हात पर्नेछ । मेहनतको फल पाइने छ । मान–सम्मान प्राप्त हुनेछ ।

मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची

पुराना साथीहरुसंग भेटघाट हुनेछ । उत्साहवर्धक सूचना प्राप्त हुनेछ । आत्म–सम्मान कायम रहने छ । लाभमा वृद्धि हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार