ट्याङ्कर चालकसँग ४ बुँदे सहमति, काठमाडौंमा आजै पेट्रोल पम्प खुल्ने

काठमाडौं : नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घ र सरकारबीच चार बुँदे सहमति भएको छ ।

विभिन्न सात बुँदे माग राख्दै अत्यावश्यक पेट्रोलियम पदार्थको ढुवानीमा हडताल गरेपछि आज भएको छलफलमा चार बुँदे सहमति गर्दै आजैदेखि पेट्रोलपम्पहरु सुचारु गरिएका छन् ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार