धनगढीमा खैरो हिरोइन जस्तो धुलो पदार्थसहित बैतडीका युवक पक्राउ

भक्तराज जोशी

अत्तरिया :  कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ भन्सार ब्यारेलबाट बैतडीको पाटन नगरपालिका-८ बस्ने २२ वर्षका गणेश महरा पक्राउ परेका हुन् ।

उनलाई हिजो २ ग्राम ८०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको बताएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार