सशस्त्रका डिएसपी कार्कीलाई गृहको ताकेता

काठमाडौं : गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक (डिएसपी) डा. नेत्रबहादुर कार्कीलाई ७ दिने सूचना जारी गरेको छ ।

गृहमन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डिएसपी डा. कार्की लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएको जनाउँदै विभागीय कारबाहीका लागि स्पष्टीकरण पेश गर्न ७ दिने सूचना प्रकाशित गरेको हो ।

Dengue

सूचनाः

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार