प्रहरीका एसपीहरूको पदस्थापन र काज सरूवा, काे-कहाँ पुगे ? (सूची सहित)

काठमाडौं :  नेपाल प्रहरीका ४ प्रहरी उपरीक्षक (एसपी)हरूको पदस्थापन गरिएको छ ।

नेपाल प्रहरी, जनपद प्रहरी समूहतर्फ प्रहरी नायव उपरीक्षक (डिएसपी) पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका ४ जनाको पदस्थापन गरिएको हो ।

Dengue

गृह मन्त्रालयको पत्राचार अनुसार उनीहरूलाई तोकिएका स्थानमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै ३ एसपीको काज सरूवा गरिएको छ ।

को कहाँ पुगे ?

May be an image of blueprint and text
May be an image of text

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार