नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो,

काठमाडौँ :  नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । शुक्रवार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुवाहक बस त्रिशूलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ईभी कारसँग ठोक्किएर बस त्रिशूलीमा खसेको हो । स्पिडमा रहेको कारलाई जोगाउन खोज्दा बस त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ

Dengue

दुर्घटनामा केही यात्रु घाइते भए पनि दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार