कञ्चनपुरका सिडिओले गरे सशस्त्र प्रहरी रावललाई सम्मान , जिल्लामैै उच्च र प्रशंसनीय काम

कञ्चनपुर : कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले नेपाल सशस्त्र प्रहरी विद्यालय झलारीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) प्रेमबहादुर रावल सम्मान गरेका छन् ।

आईतबार कर्मचारी मिलन केन्द्रले आयोजना गरेको एक कार्यक्रममा उनलाई जिल्लाकै लागि उच्च र प्रशंसनीय काम गरेको भन्दै सम्मानित गरेको हो।

Dengue

रावलले एक वर्ष शैलेश्वरी गणमा नियुक्त रहि विपद् व्यवस्थापन, सिमा स्तम्भ रङरोगन तथा मर्मत सम्भार लगाएतका कार्यमा विषेश योगदान पुर्याएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार