अछाममा चट्याङ लागेर बिष्णुप्रशादका छोरा नारायण घाईते,भैसी र बाख्रा मरे

अछामः चट्याङ लागेर अछाममा एक बालक घाईते भएका छन्।

कमलबजार नगरपालिका-९ सिद्देखेतको बिष्णुप्रशाद जैशीको घरमा चट्याङ लागेर उनकै ११ वर्षीय छोरा नारायण जैशी घाइते भएका छन्। ती बालकको स्थानिय मष्टा बण्डाली स्वास्थ्य चौकीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Galaxy

जैशीको घरमा चट्याङ लागेर गोठमा बाधेका १ ओटा भैसी २ ओटा बाख्रासमेत मरेका छन्। २ ओटा बाख्रा घाईते भएका छन्। आइतवार राति १०ः४५ बजेको समयमा जैशीको घरमा चट्याङ लागेको अछाम प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार